असोज १३ २०७३,बुधवार ।प्रियंका चोपडाको पहिलो अमेरिकन शो ‘क्वान्टिको’को दोस्रो सिजनको पहिलो इपिसोड मंगलबार टेलिकास्ट भएको छ। दोस्रो सिजनको यो पहिलो इपिसोडमै प्रियंकालाई विल्कुलै फरक अवतारमा देख्न सकिन्छ
उनि इपिसोडको अन्तिममा आफ्नो को-स्टारसंग कुरा गर्दा गर्दै स्ट्रिप गर्छिन्। सायद कुनै सेक्युरिटी चेकको लागि यसो गरिएको होला, जुन अर्को इपिसोडमा देखाइनेछ।
एफबीआई अफिसरको भुमिकामा प्रियंकालाई यो सिरिजमा देख्न सकिन्छ। तर पछि उनले एफबीआईबाट रिजाइन गर्छिन्। सिरिजको पहिलो सिजन निकै चर्चामा आएको थियो।
Wednesday, September 28, 2016
प्रियंका चोपडाको पहिलो अमेरिकन शो
Subscribe to:
Post Comments (Atom)
No comments:
Write comments