असोज ११ २०७३,मङ्गलबार ।यि हट सुन्दरीले बाबा रामदेवलाई चुनौती दिँदै भनिन् उनका भन्दा बढी कपडा त म लगाउँछु तर पनि मलाई भन्दा उनै रामदेवलाई किन मन पराउँछन् ? योगगुरु रामदेवलाई चुनौती दिने ब्यक्ति कमै मात्र छन् । जसमध्येकी एक हुन् हट सुन्दरी सोफिया हायात । सोफिया हायातले भारतीय टेलिभिजन सो ‘बिग बोस’ की सहभागी सोफिया हायातले योगगुरु बाबा रामदेवलाई चुनौती दिँदै भनिन् उनका भन्दा बढी आफूले लुगा त मै लगाउँछु । ‘बिग बोस’बाट निस्किए लगत्तै नन बनेकी हायातले आफ्नो इन्स्टाग्राममा उत्तेजक कपडासहित योगा गरेको उत्तेजक तस्बिर पोस्ट गदै रामदेवसँग तुलना गरेपछि उनी विबादमा तानीएकी हुन् । औधी आलोचना भएपछि पुन प्रति उत्तर दिँदै आलोचकलाई भनेकी छिन् मानिसहरू मैले योगा गर्दा पहिरेको कपडाभन्दा धेरै कम लुगा लगाउने बाबा रामदेवलाई किन रुचाउँछन् ? महिलाका पक्षमा वकालत समेत गर्दै आएकी यि सुन्दरी नन बनेपनि इन्स्टाग्राममा पोस्ट गर्ने कामुक तस्बिरका कारण पनि बढी चर्चामा छिन्।एजेन्सी
Subscribe to:
Post Comments (Atom)
No comments:
Write comments